Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

लुम्बिनीविरुद्ध विराटनगरले रोज्यो ब्याटिङ

Share:WhatsAppFacebookX (Twitter)Telegram
लुम्बिनीविरुद्ध विराटनगरले रोज्यो ब्याटिङ
Photo / Coverage: नेपालखबर

नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर बलिङ रोजेपछि विराटनगरले ब्याटिङ गर्ने भएको हो।  लुम्बिनी र विराटनगर दुवै टोलीले लिग चरणको अन्तिम खेल खेल्दैछन्। लुम्बिनी आजको खेलमा विराटनगरलाई पराजित गर्दै अंक तालिकाको शीर्ष स्थान...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कोप–३१ : जीवाश्म इन्धनको प्रयोग घटाउने विषयमा मतभेद
Latest NewsJust now

कोप–३१ : जीवाश्म इन्धनको प्रयोग घटाउने विषयमा मतभेद

टर्किएको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) दोस्रो तथा अन्तिम सातामा प्रवेश गर्न लाग्दा राष्ट्रसंघका जलवायु प्रमुखले वार्तालाई तीव्रता दिन र रणनीतिक ढिलाइ नगर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरेका छन्... ...

रातोपाटी
जनकपुर पुगेर रवि लामिछानेले भने- पार्टी र सरकारबीच कुनै पनि समस्या छैन
Latest NewsJust now

जनकपुर पुगेर रवि लामिछानेले भने- पार्टी र सरकारबीच कुनै पनि समस्या छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि विवाद वा समस्या नरहेको बताएका छन् । शनिबार जनकपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सभापति लामिछानेले कहिलेकाहीं सरकारलाई केही सल्लाह, सुझाव र आलोचना गर्दा निकै ठूलो हल्लाखल्ला हुने गरेको भन्दै त्यस्ता हल्लाहरुमा विश्वास गर्नुपर्ने कुनै आधार नरहेको बताएका हुन् । उनले सरकार आफैले गरेको बाचा पूरा गर्ने काममा ...

केन्द्रबिन्दु
सरकारले दैलेखको ग्यास र पेट्रोलियम पदार्थ उत्खनन् गर्ने काम रोकेको ओलीको आरोप
Latest NewsJust now

सरकारले दैलेखको ग्यास र पेट्रोलियम पदार्थ उत्खनन् गर्ने काम रोकेको ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखमा रहेको खानीबाट ग्यास र पेट्रोलियम पदार्थ उत्खनन् गर्ने काम रोकेको आरोप लगाएका छन् । एमाले बागमती प्रदेश संगठन कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले व्यवसायिक उत्पादन बैशाखदेखि नै हुनुपर्नेमा सरकारले प्रक्रिया अगाडि नबढाएको आरोप लगाएका हुन् । उनले खानीबाट नेपालले अर्बौं लाभ लिन सक्ने भएपनि सरकारले काम रोकेको बताए । उनले एमाले इमानको प्रतिमूर्ति ...

कर्पोरट खबर
बर्दियामा मिनीफोर्स र भारतीय मोटरसाइकल ठोक्किँदा बाबुछोराको मृत्यु, १५ घाइते
Latest NewsJust now

बर्दियामा मिनीफोर्स र भारतीय मोटरसाइकल ठोक्किँदा बाबुछोराको मृत्यु, १५ घाइते

बर्दिया । बर्दियामा मिनीफोर्स गाडी र भारतीय नम्बर प्लेटको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । गुलरियाबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा ५ ख ५६०५ नम्बरको मिनीफोर्स गाडी र विपरीत दिशाबाट आइरहेको सीएच ०१ सीएच ९४३७ नम्बरको भारतीय मोटरसाइकल गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडकखण्डमा ठोक्किएका हुन् । जिल्ला प्रहरी कार्यालय बर्दियाकका अनुसार क्रसिङका क्रममा ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play