काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा सुदूरपश्चिम राेयल्सलाई राउँदै लुम्बिनी लायन्सले फाइनलमा पुगेकाे छ। मंगलबार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा लुम्बिनीले सुदूरलाई २० बल बाँकी छँदै ६ विकेट...
लुम्बिनीले सुदूरलाई हराउँदा मैदानमा जे देखियाे, तस्बिरहरू

Read Complete Original Article
Published originally on रातोपाटी






