नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ को पहिलो क्वालिफायरमा १०६ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले सुरुवातमै विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनाएको थियो । जवाफमा ब्याटिङमा उत्रिएको लुम्बिनीले पहिलो ओभरको तेस्रो बलमै पहिलो विकेट गुमाएको छ । उसका ओपनिङ ब्याटर डार्सी सर्ट खाता नै नखोली आउट भएका छन् । सुदूरपश्चिमका बलर स्कट कुग्लाइनले सर्टलाई बोल्ड गर्दै टोलीलाई पहिलो सफलता दिलाएका हुन् । ...
लुम्बिनीलाई सुरुमै ठूलो झट्का, तेस्रो बलमै क्लिन बोल्ड भए डार्सी सर्ट

Read Complete Original Article
Published originally on फरकधार






