काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) पोखरा एभेन्जर्सले आठौँ विकेट पनि गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबारकाे दोस्रो खेलमा लुम्बिनी लायन्ससँगकाे खेलमा पोखरा एभेन्जर्सले किरन ठगुन्नालाई गुमाएको हाे ।...
लुम्बिनीलाई सफलता, पोखराका किरन ठगुन्ना पनि आउट

Read Complete Original Article
Published originally on रातोपाटी






