काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल) लुम्बिनी लायन्सले पाेखरा एभेन्जर्ससँग ठुलाे अन्तरकाे जित निकालेकाे छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबारकाे दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई पराजित गरेकाे हाे। यसअघि भएकाे पहिलाे...
लुम्बिनीकाे ठुलाे अन्तरकाे जित, पाेखराकाे लगतार हार

Read Complete Original Article
Published originally on रातोपाटी






