रूपन्देही। लुम्बिनी विकास कोषमा नयाँ नेतृत्व आएसँगै बुद्ध जन्मस्थल लुम्बिनीको विकासलाई कुन दिशामा अगाडि बढाउने भन्ने बहस सुरु भएको छ । सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा र सदस्यसचिवमा इन्जिनियर सन्तोष पाण्डेयलाई नियुक्त गरेसँगै कोषमा नयाँ जिम्मेवारी र अपेक्षा थपिएका छन् । नयाँ नेतृत्वसामु वर्षौँदेखि अधुरो रहेको गुरुयोजना पूरा गर्ने, रोकिएका आयोज…
लुम्बिनीलाई भौतिक संरचनाको सहर होइन, विश्वकै शान्ति र आध्यात्मिक केन्द्र बनाउने चुनौती

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





