काठमाडौं । राष्ट्रियस्तरका ८ विकास बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब ६७ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११३.२३ प्रतिशत बढी हो । गत वर्षको पहिलो त्रैमासमा यी बैंकहरुले समग्रमा ७८ करोड ३४ लाख रुपैयाँ नाफा कमाएका थिए । यस वर्ष लुम्बिनी विकास बैंक घाटाबाट नाफामा फर्किएपछि समग्र विकास बैंकहरु…
लुम्बिनीको कमब्याकसँगै राष्ट्रियस्तरका विकास बैंकहरुको नाफामा उछाल, ३ महिनामा कमाए १ अर्ब ६७ करोड

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






