काठमाडौं । नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नयाँ विद्युतीय एसयूभी लिपमोटर B03X को डेलिभरी सुरु गरेको छ। ग्राहकको उत्साहजनक प्रतिक्रिया र प्रारम्भिक बुकिङपछि कम्पनीले गाडीको डेलिभरी सुरु गरेको हो। काठमाडौंमा सफल सडक परीक्षण र औपचारिक लन्च सम्पन्न भएपछि कम्पनीले पहिलो समूहका ग्राहकलाई गाडी हस्तान्तरण गरेको जनाएको छ। यससँगै लिपमोटर B03…
लिपमोटर 'B03X' को डेलिभरी सुरु

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






