काठमाडौं । दर्शकले भरिभराउ खुलामञ्चमा ‘नैनाताल’ गीत गाए पछि, नेपथ्यका गायक अमृत गुरुङले त्यो गीत सिर्जना गर्ने लाहुरे परम्पराबारे बोले । ‘उहिले हाम्रा काका, मामा र फुपाजुहरूले भर्तीमा गएर लड्दै गर्दा मनका भावनालाई यसरी गीतमा उतारेर ल्याएका थिए,’ अहिले पनि ठूलो सङ्ख्यामा बिदेसिनेहरूको जिल्ला म्याग्दीमा उनी भन्दै गए, ‘हिजोआज सबै उमेरका मानिसदेखि अझ डरलाग्दो गरी…
लाहुरे परम्पराको गीत सुनाउँदै नेपथ्यले माग्यो युवालाई रोजगारी

Read Complete Original Article
Published originally on अनलाइन खबर






