वरिपरि सेताम्मै हिमशृङ्खला। अग्ला चट्टानी पहाड र बीचमा सानो सुन्दर उपत्यका। हिमाली काखमा बसेको ‘लाङ्टाङ भ्याली’ देखेपछि गायिका तारादेवीको गीत गुनगुनाउन मन लाग्छ– ‘हिमालको काखमा छ, सानो मेरो गाउँ पर्वतकी छोरी हुँ म पार्वती हो नाउँ...’ हिमालको काखमा हुर्किएको ‘लाङ्टाङ भ्याली’ सुन्दर छ। त्यो भन्दा पनि ...
लाङटाङको जीवन: हिमालझैँ मुस्कान, चट्टानझैँ संघर्ष

Read Complete Original Article
Published originally on नेपालखबर






