Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

लागुऔषधसहित विभिन्न जिल्लाबाट १७ जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
लागुऔषधसहित विभिन्न जिल्लाबाट १७ जना पक्राउ
Photo / Coverage: आजको अर्थ

काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न जिल्लाबाट १७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय समाचारकक्षका अनुसार काठमाडौँ, कैलाली, झापा, बारा, चितवन, बर्दिया, दाङ, गुल्मी र सुर्खेतबाट उनीहरू पक्राउ परेका हुन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आजको अर्थ

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बालविवाह न्यूनीकरणसँगै सम्बन्ध विच्छेदका घटना पनि घटेका छन् : रजिष्ट्रार सापकोटा
Economy & BusinessJust now

बालविवाह न्यूनीकरणसँगै सम्बन्ध विच्छेदका घटना पनि घटेका छन् : रजिष्ट्रार सापकोटा

काठमाडौँ / बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले बालविवाह न्यूनीकरणका लागि स्थानीय तहबाट सञ्चालन गरिएका सचेतनामूलक कार्यक्रम प्रभावकारी देखिएको बताएका छन् । बालविवाह अन्त्यका लागि सञ्चारकर्मी ...

अर्थडबली
निर्माण थालेको डेढ दशकपछि उत्पादनको चरणमा राहुघाट जलविद्युत् आयोजना
Economy & BusinessJust now

निर्माण थालेको डेढ दशकपछि उत्पादनको चरणमा राहुघाट जलविद्युत् आयोजना

काठमाडौं- सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण थालेको डेढ दशकपछि व्यावसायिक उत्पादनको चरणमा प्रवेश गरेको छ । पहिलोपटक ३२ मेगावाट क्षमतामा ...

आजको अर्थ
साताको अन्तिम दिन पनि घट्यो सेयर बजार, ४ अर्ब ८२ करोडको कारोबार
Economy & BusinessJust now

साताको अन्तिम दिन पनि घट्यो सेयर बजार, ४ अर्ब ८२ करोडको कारोबार

काठमाडौं- साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सेयर बजारमा गिरावट आएको छ । अघिल्लो दिनदेखि ओरालो लागेको नेप्से परिसूचकले आज पनि सोही प्रवृत्तिलाई निरन्तरता दिएको हो । शुक्रबार कारोबार बन्द हुँदा नेप्से परिसूचक ८.५७ ...

आजको अर्थ
दशौँ राष्ट्रिय खेलकुदः फुटबलमा कोशी प्रदेश विजयी
Economy & BusinessJust now

दशौँ राष्ट्रिय खेलकुदः फुटबलमा कोशी प्रदेश विजयी

काठमाडौं- दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा कोशी प्रदेश विजयी भएको छ । कर्णाली प्रदेश रङ्गशाला सुर्खेतको वीरेन्द्रनगरमा आज भएको खेलमा कोशीले लुम्बिनी प्रदेशलाई ४–१ गोलअन्तरले हराउँदै विजयी सुरुआत गरेको हो ...

आजको अर्थ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement