काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ४८ वटा लघुवित्त वित्तीय संस्थाहरुले समग्रमा २ अर्ब १३ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । सेयर स्क्रिनिङ सफ्टवोयर स्मार्ट वेल्थ प्रोका अनुसार समीक्षा अवधिमा ४१ कम्पनी नाफामा रहँदा ७ कम्पनी घाटामा देखिएका छन् । पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा छिमेक लघुवित्त वित्तीय संस्थाले कमाएको छ । कम्पनीले २७ करोड ३३ लाख…
लघुवित्त कम्पनीहरुको नाफा २ अर्ब १३ करोड, खराब कर्जा चिन्ताजनक

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






