वार्ताको उद्घाटन गर्दै चिनियाँ राष्ट्रपति सीले यो शिखर विश्व शान्तिका लागि ठूला शक्तिहरु मिलेर अघि बढ्नुपर्ने बताए
ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ता सुरु

Read Complete Original Article
Published originally on कान्तिपुर

वार्ताको उद्घाटन गर्दै चिनियाँ राष्ट्रपति सीले यो शिखर विश्व शान्तिका लागि ठूला शक्तिहरु मिलेर अघि बढ्नुपर्ने बताए
Published originally on कान्तिपुर

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा काठमाडौं कलङ्की बस्ने धादिङ घर भएका ४० वर्षीय अर्जुन ढुङ्गानासहित आठ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१४ कलङ्कीबाट उनीहरूलाई नगद ६१ हजार ३१० रूपैयाँ र पाँच बुक ताससहित पक्राउ गरिएको हो । मोरङ, बेलबारी नगरपालिका–११ नलबारीस्थित बाँसघारीमा जुवा ९कौडा० खेलिरहेको अवस्थामा कानेपोखरी गाउँपालिका–२ बस्ने ५१ वर्षीय खमानसिङ लिम्बु चार जनालाई बुधबार साँझ प्रहरीले ...

कुनै समय काठमाडौंमा राजनीति गर्ने नेताहरू भन्थे- दोधरा-चाँदनी महाकाली पारिको नेपाल हो। यहाँका नेपाली ‘नेशनालिटी क्राइसिस’मा छन्। अहिले यो ठाउँको स्थिति फरक छ। यो पालिका भित्री बाटाहरू पिच भएका छन्। आवत-जावत सहज बनेको छ। यो भन्दा महत्त्वपूर्ण कुरा, महाकाली पारिको नेपाल अर्थात् दोधारा-चाँदनी दुई देशीय व्यापारको हब बन्दै छ।... ...

मस्यौदामा सरोकारवाला निकायबाट सात दिनभित्र राय तथा सुझाव माग गरिएको बोर्डले जनाएको छ। ...

नेपाल विद्युत प्राधिकरणले द्विपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौताअन्तर्गत निर्यातका लागि स्वीकृति प्राप्त जलविद्युत आयोजनाबाट उत्पादित ५९४ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मा बिक्री गर्न अनुमति प्राप्त गरेको छ। भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले मध्यकालीन विद्युत बिक्री सम्झौताअन्तर्गत स्वीकृत आयोजनाहरूको विद्युत आईएक्सको डेअहेड तथा रिय... ...