काठमाडौं । चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को लगातार तेस्रो पटक फाइनलमा प्रवेश गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो। सुदूरपश्चिमको जितमा रत्नायकेले अविजित ५३ रन …
लगातार तेस्रो पटक एनपीएल फाइनलमा सुदूरपश्चिम, चितवन ३ विकेटले पराजित

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






