Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

रौतहटमा स्रोत नखुलेको साढे ४४ लाख रुपैयाँसहित भारतीय नागरिकसहित दुई जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
रौतहटमा स्रोत नखुलेको साढे ४४ लाख रुपैयाँसहित भारतीय नागरिकसहित दुई जना पक्राउ
Photo / Coverage: आर्थिक न्यूज

रौतहट । रौतहटमा स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित प्रहरीले एक भारतीय नागरिक र एक स्थानीय व्यवसायीलाई नियन्त्रणमा लिएको छ। प्रहरीले मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटम बनाएर लुकाई ल्याएको अवस्थामा ३० लाख र अनुसन्धानका क्रममा एक पसलबाट थप १४ लाख ६४ हजारभन्दा बढी रुपैयाँ बरामद गरेको हो। रौतहट प्रहरी नायव उपरीक्षक बसन्त गौतमका अनुसार कात्तिक १८ गते दिउँस…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आज कति छ कालीमाटीमा तरकारी तथा फलफूलको मूल्य ?
Economy & BusinessJust now

आज कति छ कालीमाटीमा तरकारी तथा फलफूलको मूल्य ?

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा ...

आजको अर्थ
कोका–कोलाका दुवै कम्पनीको नाफा बढ्यो, तीन महिनामै ६ अर्ब ६० करोडको पेय पदार्थ बिक्री
Economy & BusinessJust now

कोका–कोलाका दुवै कम्पनीको नाफा बढ्यो, तीन महिनामै ६ अर्ब ६० करोडको पेय पदार्थ बिक्री

काठमाडौं । कोका–कोला उत्पादक कम्पनी बोटलर्स नेपालका दुवै कम्पनीको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आम्दानी र खुद नाफा बढेको छ। बोटलर्स नेपाल लिमिटेड (बालाजु) को सञ्चालन आम्दानी २.२ प्रतिशत र खुद नाफा ६.४ प्रतिशत बढेको छ भने बोटलर्स नेपाल (तराई) लिमिटेडको आम्दानी ८.३ प्रतिशत र खुद नाफा २५.१ प्रतिशत बढेको छ। दुवै कम्पनीको अपरिष्कृत वित्तीय विवरणअनुस… ...

आर्थिक न्यूज
आज कस्तो रहला देशभरको मौसम ?
Economy & BusinessJust now

आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौं– हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेको छ । बाँकी भूभागमा मौसम ...

आजको अर्थ
हिमाल आरोहणमा उत्साह : ७६ देशका १४ सय ९३ आरोहीद्वारा अनुमति, करिब ३२ करोड ३७ लाख रोयल्टी
Economy & BusinessJust now

हिमाल आरोहणमा उत्साह : ७६ देशका १४ सय ९३ आरोहीद्वारा अनुमति, करिब ३२ करोड ३७ लाख रोयल्टी

काठमाडौँ / चालू वर्षको शरद ऋतुमा नेपालका हिमाल आरोहणका लागि पर्वतारोहीहरूको उल्लेख्य आकर्षण देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागबाट प्राप्त ...

अर्थडबली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play