काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) को २६औँ खेलमा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा लुम्बिनीले विराटनगरले दिएको १६७ रनको लक्ष्य १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीले ४ विकेटको जीत निकाल्ने क्रममा रुबेन ट्रम्पलम्यानले १ बलमा ६ रन बनाए । सुन्दीप जोराले ११ […]
रोमाञ्चक खेलमा विराटनगरलाई लुम्बिनीले हरायो, चितवनको प्लेअफ सम्भावना कायमै

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






