लण्डन । ‘ट्वाइलाइट’ र ‘द ब्याटम्यान’ जस्ता चर्चित चलचित्रहरूबाट ख्याति कमाएका बेलायती अभिनेता रोबर्ट प्याटिन्सन आगामी ‘जेम्स बण्ड’ बन्ने पक्का भएको छ। अमेजन एमजीएम स्टुडियोजले सोमबार सामाजिक सञ्जालमा प्याटिन्सनलाई ००७ को चरित्रमा...
रोबर्ट प्याटिन्सन बने नयाँ जेम्स बण्ड

Read Complete Original Article
Published originally on रातोपाटी






