कास्की – पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जीपमा स्कुटर ठोक्किँदा शुक्रबार दिउँसो स्कुटरमा सवार २ युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मंगला गाउँपालिका दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै रघुगंगा गाउँपालिका–३ का २६ वर्षीय मोहन परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक रामजी देवकोटाले जानकारी दिए । पोखरा–५ जिरो […]
रोकिएको जीपमा स्कुटर ठोक्किँदा २ युवकको मृत्यु

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी





