काठमाडौं । नेपालमा चरम गरिबी घटेर २.४४ प्रतिशतमा झरेको छ। तर, गरिबी न्यूनीकरणको यो उपलब्धिको प्रमुख आधार स्वदेशी उत्पादन र रोजगारी विस्तारभन्दा वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषण बनेको छ। विप्रेषणले परिवारको उपभोग क्षमता बढाएर गरिबी घटाउन सहयोग गरे पनि स्वदेशमै पर्याप्त र गुणस्तरीय रोजगारी सिर्जना हुन नसक्दा यो उपलब्धिको दिगोपनामा चुनौती देखिएको छ। विश्व बैंक…
रेमिट्यान्सले घटायो नेपालको चरम गरिबी, उत्पादनमूलक लगानी र रोजगारी सिर्जनामा उपयोग चुनौती
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






