रुसको दक्षिणपश्चिमी साइबेरियामा मंगलबार रुसी सेनाको यातायात विमान 'एएन-१२' दुर्घटना भएको छ। दुर्घटनामा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ। रुस सञ्चारमाध्यमी इज्वेस्टियाका अनुसार विमान जमिनमा खस्यो र आगो लाग्यो। यद्यपि दुर्घटनाको कारण अझै स्पष्ट भएको छैन। सरकारी समाचार संस्था 'आरआईए'ले रुसको रक्षा मन्त्रालयलाई उद्धृ...
रुसको सैन्य दुर्घटना, १९ जनाको मृत्यु

Read Complete Original Article
Published originally on नेपालखबर






