रुसको विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले इरानविरुद्ध अर्को सैन्य आक्रमणको योजना बनाइएको संकेत देखिएको बताएकी छन्। उनले यसलाई अत्यन्तै चिन्ताजनक भनेकी छिन्। बीबीसी फारसीका अनुसार मारिया जाखारोभाले भनिन्, ‘हालैका महिनाको तितो अनुभवले के देखाउँछ भने सैन्य दुस्साहसले इरानमा धेरै मृत्यु र ठुलो विनाश निम्त्यायो तर आफ्नो सार्वभौमसत्...
रुसको चेतावनी : इरानमा फेरि आक्रमणको धम्की दिनेहरू पुनर्विचार गर

Read Complete Original Article
Published originally on नेपालखबर






