रुकुम पूर्वको सिस्ने गाउँपालिकामा ड्युटीका क्रममा घाइते भएका नेपाल प्रहरीका एक जवानलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । नेपाली सेनाका अनुसार घाइते प्रहरी जवानलाई मंसिर ७ गते सेनाको हवाई साधनमार्फत काठमाडौँ ल्याइएको हो ।
रुकुम पूर्वमा घाइते प्रहरी जवानलाई सेनाको हवाई साधनबाट काठमाडौँ ल्याइयो

Read Complete Original Article
Published originally on पर्दाफास






