भारतीय कंग्रेसका नेता राहुल गान्धीले देशका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो फोन ट्यापिङ गरेको आरोप लगाएका छन्। उनले इन्स्टाग्राममा गरिएको प्रश्नको जवाफमा मोदीले आफ्नो फोन ट्याप गरिरहेको दाबी गरेका हुन्। राहुल गान्धीलाई सोधिएको थियो, ‘मोदीले तपाईंलाई विदेशी सहायता प्राप्त भइरहेको भन्नुहुन्छ भने तपाईं मोदीलाई विदेशी शक्तिहरूद्वारा नियन्त्रित भएको आर...
राहुल गान्धीको आरोप : प्रधानमन्त्री मोदीले मेरो फोन ट्याप गर्छन्

Read Complete Original Article
Published originally on नेपालखबर






