Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

रास्वपाको २० सदस्यीय टोली १० दिने चीन भ्रमणमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
रास्वपाको २० सदस्यीय टोली १० दिने चीन भ्रमणमा
Photo / Coverage: मकालु खबर

काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय प्रतिनिधिमण्डल १० दिने औपचारिक भ्रमणका लागि आईतवार चीन प्रस्थान गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन जान लागेको प्रतिनिधिमण्डलले दुई देशबीचको राजनीतिक सम्बन्ध विस्तारसँगै विपद् व्यवस्थापन र आर्थिक सहकार्यका विषयमा छलफल गर्ने भएको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on मकालु खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
खरना पूजामा सहभागी भए रवि
PoliticsJust now

खरना पूजामा सहभागी भए रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने छठ पर्वअन्तर्गत खरना पूजामा सहभागी भएका छन् । ...

हाम्राकुरा
आईजीपी हटाउनेबारे रास्वपाले सरकारलाई कुनै निर्देशन दिएको छैनः प्रवक्ता खरेल
PoliticsJust now

आईजीपी हटाउनेबारे रास्वपाले सरकारलाई कुनै निर्देशन दिएको छैनः प्रवक्ता खरेल

काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं सांसद जगदीश खरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) हटाउने वा पदमा कायम राख्ने विषयमा पार्टीले सरकारलाई कुनै निर्देशन नदिएको स्पष्ट पारेका छन् । आईतवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै खरेलले आईजीपी हटाउने वा राख्ने विषय सरकारको निर्णय र विवेकमा निर्भर रहने बताएका हुन् । […] ...

मकालु खबर
कांग्रेस महाधिवेशनपछि बिग्रिएको खुलामञ्चमा दुबो रोप्न थालियो (तस्बिरहरु)
PoliticsJust now

कांग्रेस महाधिवेशनपछि बिग्रिएको खुलामञ्चमा दुबो रोप्न थालियो (तस्बिरहरु)

काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा प्रयोग गरिएपछि क्षति पुगेको काठमाण्डुको खुलामञ्चमा दुबो पुनःरोपण तथा मर्मतसम्भारको काम सुरु गरिएको छ। महाधिवेशनका विभिन्न कार्यक्रम तथा सहभागीहरूको चहलपहलका कारण खुलामञ्चको हरियाली दुबो मासिएपछि मैदानलाई पुनः हरियाली र सुन्दर बनाउने उद्देश्यले पुनःरोपण सुरु गरिएको हो। नेपाली कांग्रेस काठमाण्डु महानगर समितिको पहलमा खुलामञ्चमा मासिएको दुबो हटाएर नयाँ दुबो रोप्ने […] ...

काठमाण्डुपाटी
नेपालको परराष्ट्र नीतिमा एक इन्च पनि दायाँबायाँ हुँदैनौँः रास्वपा महामन्त्री आचार्य
PoliticsJust now

नेपालको परराष्ट्र नीतिमा एक इन्च पनि दायाँबायाँ हुँदैनौँः रास्वपा महामन्त्री आचार्य

काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले नेपालको परराष्ट्र नीतिप्रति पार्टी पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । चीन भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग हुने भेटवार्तामा पनि नेपालको राज्यको नीतिकै पक्षमा आफ्नो धारणा राख्ने उनले स्पष्ट पारेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आइतबार १० दिने चीन भ्रमणमा प्रस्थान गर्नुअघि […] ...

मकालु खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play