काठमाडौं- नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै सुरु गरेको सुनको असर्फी बिक्री स्थगित गरेको छ । सर्वसाधारणको अत्यधिक भीडभाड भएपछि राष्ट्र बैंकले सुनको असर्फी बिक्री रोकेको हो । तर, चाँदीका सिक्का (मेडालियन) बिक्रीलाई भने निरन्तरता
राष्ट्र बैंकले रोक्यो सुनको असर्फी बिक्री, चाँदीका सिक्का भने पाइने

Read Complete Original Article
Published originally on आजको अर्थ






