Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

राष्ट्रिय मनिचेञ्जरको इजाजतपत्र खारेज

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रिय मनिचेञ्जरको इजाजतपत्र खारेज
Photo / Coverage: टक्सार

काठमाडाैँ । नेपाल राष्ट्र बैंक, धनगढी कार्यालयले कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालित राष्ट्रिय मनिचेञ्जर प्रा.लि. को इजाजतपत्र खारेज गरेको छ। भीमदत्तनगर–४, महेन्द्रनगरमा रहेको उक्त मनिचेञ्जरले राष्ट्र बैंकबाट भारतीय मुद्रा खरिद–बिक्री कारोबार गर्न इजाजतपत्र पाएको थियो। कम्पनीले कारोबार बन्द गरेपछि इजाजतपत्र खारेज गरिदिन स्वेच्छिक रूपमा निवेदन दिएको थियो। निवेदनका आधारमा बैंकले नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम २२ अनुसार मिति २०८३ कात्तिक २० मा निर्णय गरी इजाजतपत्र खारेज गरेको हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बंगलादेशविरुद्ध दक्षिण अफ्रिकाको ह्वाइट वास
Latest NewsJust now

बंगलादेशविरुद्ध दक्षिण अफ्रिकाको ह्वाइट वास

सेन्चुरियन । घरेलु टोली दक्षिण अफ्रिकाले बंगलादेशविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा एक इनिङ्स र २१९ रनको विशाल जित दर्ता गरेको छ। सेन्चुरियनस्थित सुपरस्पोर्ट पार्कमा सम्पन्न खेलको तेस्रो दिनमै पाहुना टोलीलाई सहजै पराजित... ...

रातोपाटी
वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल बन्ने
Latest NewsJust now

वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल बन्ने

काठमाण्डु– काठमाण्डु महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको छ । काठमाण्डु महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले निर्माणको शिलान्यास गरिन् । पुल ४ करोड ७१ लाख ३४ हजार ७२७ मा निर्माण गरिने छ । निर्माण आगामी कात्तिक ३० गतेसम्म सम्पन्न गर्ने लक्ष्य छ । पुलको दुवैतर्फ अस्पतालमा प्रयोग […] ...

काठमाण्डुपाटी
बोलेरो र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, १२ घाइते
Latest NewsJust now

बोलेरो र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, १२ घाइते

नवलपुर समाचारदातानवलपुर, मङ्सिर १० गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका–११ बाहुनीकुनामा बोलेरो पिकअप र ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको... ...

गोरखापत्र
ऊर्जा मिश्रण बदल्ने सरकारको तयारी, रोकिएको पीपीए खुल्ने संकेत
Latest NewsJust now

ऊर्जा मिश्रण बदल्ने सरकारको तयारी, रोकिएको पीपीए खुल्ने संकेत

काठमाडौं । सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई आधार बनाएर नयाँ ऊर्जा मिश्रण नीति ल्याउने तयारी गरेको छ । नयाँ नीतिमार्फत जलविद्युत्का विभिन्न प्रकारसँगै सौर्य, वायु र अन्य वैकल्पिक ऊर्जाको उत्पादन हिस्सा निर्धारण गरी लामो समयदेखि रोकिएको विद्युत् खरिद सम्झौता ९पीपीए० खुलाउने सरकारको योजना छ । ऊर्जा मिश्रणमा विविधता ल्याउँदै वर्षायाममा बढी र हिउँदमा कम विद्युत् ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement