काठमाडौं । राष्ट्रिय परिचयपत्र (NID) भएका नागरिकले अब निर्वाचन कार्यालय नगई अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने भएका छन् । निर्वाचन आयोगअन्तर्गत जिल्ला निर्वाचन कार्यालय बाराले राष्ट्रिय परिचयपत्रमार्फत अनलाइनबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रक्रियाबारे सूचना जारी गरेको हो । कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार नागरिकले निर्वाचन आयोगको आधिकारिक वेबसाइट https://election.gov.np मार्फत आवश्यक विवरण भरेर नाम दर्ता गर्न सक्नेछन् ।अनलाइनबाट नाम दर्ता गर्न सबैभन्दा पहिले गुगल
राष्ट्रिय परिचयपत्रमार्फत अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने, यस्तो छ तरिका

Read Complete Original Article
Published originally on आइसिटी समाचार






