Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

राष्ट्रिय खेलकुद क्रिकेट : लुम्बिनीद्वारा कर्णाली ६५ रनले पराजित

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रिय खेलकुद क्रिकेट : लुम्बिनीद्वारा कर्णाली ६५ रनले पराजित
Photo / Coverage: फरकधार

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ । आइतबार कालुङ्चोक मैदानमा भएको खेलमा १६२ रनको लक्ष्य पछ्याएको कर्णाली १७.४ ओभरमा ९६ रनमै समेटियो । टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । लुम्बिनीका लागि निर्मल गुरुङले सर्वाधिक ३३ रन बनाए । उनले २२ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । यस्तै, युवराज शर्माले २८ बलमा २६ रनको योगदान दिए । कर्णालीका दिनेश अधिकारी र राजकुमार शाहले समान दुई वि...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
देउवा नेतृत्वको कांग्रेस नै आधिकारिक भएको शशांक कोइरालाको दाबी
PoliticsJust now

देउवा नेतृत्वको कांग्रेस नै आधिकारिक भएको शशांक कोइरालाको दाबी

नेपाली कांग्रेस १५ औं महाधिवेशन तयारी समितिका संयोजक डा.शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेस नै आधिकारिक कांग्रेस भएको स्पष्ट पारेका छन् । आइतबार सुर्खेतमा कर्णाली प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै संयोजक डा.कोइरालाले आधिकारिकताका विषयमा कोही पनि भ्रममा नपर्न आग्रह गरेका हुन् । पार्टीभित्र देखिएको विवादका सन्दर्भमा धेरै टिप्पणी गर्न जरुरी नरहेको बताएका डा.कोइरालाले मुलुक र पार्टी कठिन परिस्थितिमा रहेको बेला आफूले ...

फरकधार
विश्वकप छनोटअघि नै विवादमा नेपाली टोली : उत्कृष्ट प्रदर्शन गरेका खेलाडी किन छुटे ?
PoliticsJust now

विश्वकप छनोटअघि नै विवादमा नेपाली टोली : उत्कृष्ट प्रदर्शन गरेका खेलाडी किन छुटे ?

  आइसिसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो । तर, प्रतियोगिताका लागि घोषणा गरिएको टोलीलाई लिएर समर्थकहरूबीच असन्तुष्टि र विभिन्न प्रश्न उठ्न थालेका छन् । नेपालका लागि निकै महत्वपूर्ण मानिएको यस प्रतियोगितामा केही अनुभवी तथा पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेका ...

फरकधार
एक महिनाभित्र घुमाउने पुल निर्माण थाल्ने मन्त्री लम्सालको प्रतिबद्धता
PoliticsJust now

एक महिनाभित्र घुमाउने पुल निर्माण थाल्ने मन्त्री लम्सालको प्रतिबद्धता

आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–२९ जोड्न १२ वर्षअघि त्रिशूलीमाथिको निर्माण थालिएको पुल हालसम्म पूरा नभएको सन्दर्भमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका छन् । ...

मकालु खबर
कांग्रेसको ‘हामी तयार छौँ अभियान’ ७५३ ओटै पालिकामा
PoliticsJust now

कांग्रेसको ‘हामी तयार छौँ अभियान’ ७५३ ओटै पालिकामा

स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै देशभरका ७५३ ओटै पालिकामा पार्टी सङ्गठन विस्तार, नेतृत्व विकास र सम्भावित उम्मेदवार पहिचान गर्ने उद्देश्य ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement