आइसिसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो । तर, प्रतियोगिताका लागि घोषणा गरिएको टोलीलाई लिएर समर्थकहरूबीच असन्तुष्टि र विभिन्न प्रश्न उठ्न थालेका छन् । नेपालका लागि निकै महत्वपूर्ण मानिएको यस प्रतियोगितामा केही अनुभवी तथा पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडीले टोलीमा स्थान बनाउन सकेनन् । विशेषगरी सोमपाल कामी, रिजन ढकाल, आसिफ शेख, मयन यादव र शेर मल्ल टोलीमा ...
विश्वकप छनोटअघि नै विवादमा नेपाली टोली : उत्कृष्ट प्रदर्शन गरेका खेलाडी किन छुटे ?

Read Complete Original Article
Published originally on फरकधार





