राष्‍ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रमुख अनुसन्धान अधिकृत रामवावू प्रसाद चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख अनुसन्धान अधिकृत चौधरीले नक्कली प्रमाणपत्रका आधारमा विभागमा जागिर खाएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ। बिहीबार अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। अनु...
राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत चौधरीको सर्टिफिकेट ‘नक्कली’

Read Complete Original Article
Published originally on नेपालखबर






