काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयकाअनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको छ ।
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

Read Complete Original Article
Published originally on अनलाइनपाना






