Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री बालेनको भेट, के भयो कुराकानी?

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री बालेनको भेट, के भयो कुराकानी?
Photo / Coverage: पर्दाफास

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री बालेन्द्र शाहले भेट गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको सो भेटवार्तामा राष्ट्रपति पौडेललाई आफ्नो हालै सम्पन्न भारत भ्रमणका बारेमा प्रधानमन्त्री शाहले जानकारी गराएका हुन् । साथै, सो अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेप्सेमा गिरावट, ४ अर्ब ८२ करोडको कारोबार
OthersJust now

नेप्सेमा गिरावट, ४ अर्ब ८२ करोडको कारोबार

नेप्सेमा आज पनि गिरावट आएको छ । आज शुक्रबार नेप्से ८.५७ अंकले घटेर २६२८.१७ विन्दुमा पुगेर रोकिएको छ । आज ३५३ कम्पनिका एक करोड ३१ लाख ९८ हजार ७५७ कित्ता शेयर ४ अर्ब ८२ करोड ४७ लाख ३२ हजार २१३ मा कारोबार भएको थियो । आज बैंकिंग र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी एनआइएसी ...

पर्दाफास
१०औं राष्ट्रिय खेलकुदलाई स्वच्छ र सभ्य बनाउन वीरेन्द्रनगरको अपिल
OthersJust now

१०औं राष्ट्रिय खेलकुदलाई स्वच्छ र सभ्य बनाउन वीरेन्द्रनगरको अपिल

११ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य, सभ्य र स्वच्छ बनाउन वीरेन्द्रनगर नगरपालिकाले नगरवासी, उद्योगी–व्यवसायी, संघसंस्था तथा नागरिक समाजसँग सक्रिय सहभागिताका लागि अपिल गरेको छ । नगर प्रमुख मोहनमाया ढकाल (भण्डारी) ले अपिल जारी गर्दै प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा पाहुनालाई आत्मीय स्वागत र सत्कार गर्न सबै नगरवासीलाई आग्रह गरेकी छन् ।… ...

अनलाइन खबर
लिबरल छाडेर सिनेटेर लिआ ब्लिथ वान नेशन पार्टीमा प्रवेश
OthersJust now

लिबरल छाडेर सिनेटेर लिआ ब्लिथ वान नेशन पार्टीमा प्रवेश

अस्ट्रेलियाको प्रमुख विपक्षी दल लिबरल पार्टीकी छाया मन्त्रिपरिषद् सदस्य एवं सिनेटर लिआ ब्लिथले पार्टी परित्याग गर्दै पाउलिन ह्यान्सन नेतृत्वको वान नेशन पार्टीमा प्रवेश गरेकी छन् । ...

अनलाइन खबर
निर्वाचनमा एआईको दुरुपयोग रोक्न कानुनी व्यवस्था र कडा जरिवाना आवश्यकः पोखरेल
OthersJust now

निर्वाचनमा एआईको दुरुपयोग रोक्न कानुनी व्यवस्था र कडा जरिवाना आवश्यकः पोखरेल

निर्वाचन आयोगले सरोकारवालाहरूसँग आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै पोखरेलले एआईको दुरुपयोगलाई कानुनी दायरामा ल्याएर प्रभावकारी नियमन गर्न अब ढिलाइ गर्न नहुनेमा जोड दिए । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement