• राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र कोरियाका राजदूत पार्क जेइ केयुङसँग शिष्टाचार भेट गरेका छन्। • भेटमा नेपाल र गणतन्त्र कोरियाबीचको द्विपक्षीय सम्बन्ध र आपसी चासोका विषयमा विचारविमर्श भएको छ।
राष्ट्रपति पौडेलसँग गणतन्त्र कोरियाका राजदूतको भेट

Read Complete Original Article
Published originally on नेपालबहस






