काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वको अवसरमा आज काठमाडौंको गौरीघाट पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन् । छठ पर्वका अवसरमा गौरीघाट पुगेका राष्ट्रपति पौडेलले अस्ताउँदो सूर्यको पूजा आराधना गर्दै अर्घ्य दिएका हुन् । तराई–मधेससहित देशका विभिन्न स्थानमा श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्वमा आज व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन् ।
राष्ट्रपति पौडेलले गौरीघाट पुगेर दिए अस्ताउँदो सूर्यलाई अर्घ्य

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





_uhwIu1TROp.jpg)
