Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

राष्ट्रपति पौडेलद्वारा हनुमानढोकामा १२ वर्षे देवीनाच अवलोकन

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रपति पौडेलद्वारा हनुमानढोकामा १२ वर्षे देवीनाच अवलोकन
Photo / Coverage: पर्दाफास

<p>राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्री श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आयोजित कार्यक्रममा सरिक भई देवीनाच अवलोकन गरेका छन् ।</p> <p>राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित नासल चोक डबली हनुमानढोकामा शनिबार आयोजित सो कार्यक्रममा सरिक भएर देवीनाच अवलोकन गरेका हुन् । सो अवसरमा उनले त्यहाँ पूजाअर्चना गर्नुका साथै पुजारीबाट टीकाप्रसाद ग्रहण गरेका थिए ।</p>

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
भक्तपुरका मेयर भन्छन्- बहुमत आएर मात्रै सबैकुरा ठिक हुँदैन
OthersJust now

भक्तपुरका मेयर भन्छन्- बहुमत आएर मात्रै सबैकुरा ठिक हुँदैन

सुशासन र कानुनी शासन व्यवहारमा देखिनुपर्ने बताउँदै उनले सङ्गठित अपराध वा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने सरकारी प्रवृत्तिको आलोचना गरे । ...

अनलाइन खबर
बैंकिङ क्षेत्रले नाफासँगै सामाजिक र वातावरणीय प्रभाव पनि हेर्नुपर्छ : उपेन्द्र पौडेल
OthersJust now

बैंकिङ क्षेत्रले नाफासँगै सामाजिक र वातावरणीय प्रभाव पनि हेर्नुपर्छ : उपेन्द्र पौडेल

‘सबैभन्दा छिटो वृद्धि गर्ने बैंक नै सधैँ बलियो हुँदैनन् । राम्रो र कठिन दुवै समयमा टिकिरहने बैंक नै बलिया हुन्छन्,’ उनले भने । ...

अनलाइन खबर
दशौं राष्ट्रिय खेलकुद प्रधानमन्त्रीले उद्घाटन गर्ने, कर्णालीमा थप पूर्वाधार बनाइने
OthersJust now

दशौं राष्ट्रिय खेलकुद प्रधानमन्त्रीले उद्घाटन गर्ने, कर्णालीमा थप पूर्वाधार बनाइने

आगामी मंसिर १६ गते बिहान १० बजे सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको हो । ...

अनलाइन खबर
विश्वकप छनोट प्लेअफका लागि नेपालको १५ सदस्यीय टोली घोषणा
OthersJust now

विश्वकप छनोट प्लेअफका लागि नेपालको १५ सदस्यीय टोली घोषणा

१२ मंसिर, काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार कप्तान सन्दीप लामिछानेको नेतृत्वमा टोली सार्वजनिक गरेको हो । टोलीमा आसिफ शेख, अर्जुन कुमाल, इशान पाण्डे, देव खनाल, कुशल भुर्तेल, राशिद खान, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, बसिर अहमद, करण… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement