...
रारा पुग्यो राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्च: कर्णालीको प्राकृतिक सम्पदालाई खेलकुदसँग जोड्ने प्रयास

Read Complete Original Article
Published originally on नेपालबहस

...
Published originally on नेपालबहस

काठमाडौँ । प्रतिकूल मौसमका कारण काठमाडौँबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाज नेपालगञ्जमा अवतरण गरेको छ। ९एन–एओजी कलसाइन भएको उक्त जहाज सुर्खेतको आकाशमा केहीबेर फन्को मारेपछि नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको हो। त्रिभुवन विमानस्थल कार्यालयका अनुसार नेपालगञ्जमा अवतरण गरेको जहाज पुनः सुर्खेतका लागि उडेको छ। उक्त जहाजमा नेपाली कांग्रेसको देउवा समूहका नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र डा. प्रकाशशरण महतलगायत सवार थिए। ...
कांग्रेसले सुरुमा असोज १६–१९ सम्म केन्द्रीय महाधिवेशन गर्ने र त्यसअघि जिल्ला तथा प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाएको थियो । तर पार्टीभित्रको विवाद र बाढीपहिरो प्रभावित जिल्लाको अवस्थाका कारण तल्लो तहको अधिवेशन पटक–पटक सार्दै अन्ततः केन्द्रीय महाधिवेशनपछि गर्ने निर्णय गर्यो । ...

गण्डकी । विसं २०७९ असारमा ठेक्का सम्झौता भई दुई वर्षमा काम सक्ने गरीे अघि बढाइएको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने सडक चार वर्ष बित्दा पनि निर्माण कार्यले पूर्णता पाउन सकेको छैन । चारपटकसम्म यसबीचमा ठेक्काको म्याद थपिए पनि सडक निर्माणको भौतिक प्रगति जम्मा ८० प्रतिशत मात्र पुगेको महानगरपालिकाको सडक शाखाका इन्जिनियर नवीन गौतमले जानकारी दिए । पछिल्लोपटक गत असारमा थपिएको म्याद ...