भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मा अवस्थित रामवन बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८२-०८३ मा १५ लाख ३४ हजार ५४६ रुपैयाँ मुनाफा आर्जन गरेको छ । शनिबार सम्पन्न संस्थाको १९औँ वार्षिक साधारण सभामा प्रस्तुत आर्थिक विवरणअनुसार सहकारीले उक्त मुनाफा आर्जन गर्न सफल भएको हो । सदस्यहरूको सक्रिय सहभागिता, नियमित बचत तथा सहकारीप्रतिको विश्वासका कारण संस्थ…
रामवन सहकारीको १५ लाख ३४ हजार मुनाफा, १ हजार १६४ शेयर सदस्य

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






