काठमाण्डु– पूर्वपञ्चहरूको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आसन्न महाधिवेशनलाई लिएर बढेको अस्वस्थ प्रतिस्पर्धा जिल्ला दौडाहामा पनि देखिन थालेको छ । असन्तुष्ट पक्षका नेताहरू पूर्वअध्यक्षद्वय डा. प्रकाशचन्द्र लोहनी र कमल थापा तथा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले मधेस तथा पूर्वी नेपालका जिल्लामा पुगेर पार्टी नेतृत्वमाथि प्रश्न उठाए। जिल्लामा उत्रिएर चुनौती दिएपछि अध्यक्ष राजेन्द्र लिङ्देन पक्षले त्यसको […]
राप्रपामा नेतृत्वको लडाइँ जिल्ला तहसम्मै, लोहनी-थापाको काउण्टरमा लिङ्देनले खटाए खुश्बुको टोली

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






