राप्तीसोनारीमा दुई कार एकआपसमा ठोक्किँदा एकको मृत्यु, ६ जना घाइते

काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुईवटा कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं बस्दै आएका
Read Complete Original Article
Published originally on प्रदेश खबर
Related News

मोरङको डाँस खोलामा ७७ वर्षीय वृद्ध मृत फेला
मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–८ स्थित डाँस खोलामा ७७ वर्षीय वृद्ध मृत अवस्थामा फेला परेका छन्। हिजो शुक्रबार साँझ करिब ७ बजेर ४० मिनेटमा खोलाको पानीमा शव देखिएपछि स्थानीयले राति ८ बजेर ३० मिनेटमा प्रहरीलाई खबर ...
प्रहरीको नाम बेचेर सीमामा असुली , पर्सामा नक्कली घुमुवा पक्राउ
वीरगञ्ज । नेपाल प्रहरी र सशस्त्र प्रहरीको घुमुवा भएको भन्दै सीमावर्ती क्षेत्रमा व्यापारी तथा सर्वसाधारणसँग अवैध रकम असुली गरेको आरोपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका–५ सतवरियाका अशोक वर्णवाल ...

चीन र उत्तर कोरियालाई जोड्ने नयाँ पुल हुँदै चीन पुगे किम जोङ उन
काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उन चीन र उत्तर कोरियालाई जोड्ने नवनिर्मित यालु नदी पुल हुँदै चीनको सीमावर्ती सहर डानडोङ पुगेका छन् । सरकारी स्रोतलाई उद्धृत गर्दै योनहाप समाचार संस्थाले शनिबार यसबारे जानकारी दिएको ...

बाढी र पहिरोले देशका विभिन्न भागमा सडक अवरुद्ध, आवतजावत प्रभावित
काठमाडौं। बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा सडक यातायात सेवा अवरुद्ध बनेको छ। नेपाल प्रहरीका अनुसार केही प्रमुख राजमार्ग तथा सहायक मार्गहरूमा पहिरो पन्छाएर एकतर्फी रूपमा मात्र सवारी साधन सञ्चालन गराइएको छ भने कतिपय ...


