काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको भिड लागेको छ। दिदी बहिनी र दाजुभाइ नहुनेले आज बालगोपालेश्वरमा भाइटीका लगाउने गर्छन्। भाइटीकाको लागि यो मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुला गरिन्छ। दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु यतिबेला भाइटीका लगाउन बालगोपालेश्वर मन्दिरमा पुगिरहेका छन्। बाल गोपालेश्वर मन्दि...
रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउँनेको घुइँचो (तस्बिरहरू)

Read Complete Original Article
Published originally on नेपालखबर






