नियमित रूपमा रात्रिकालीन ड्यूटी गर्ने मानिसहरूको मुटुको संरचना र मुटुका मांसपेशीहरूको कार्यप्रणालीमा परिवर्तन आउन सक्ने कुरा एक अध्ययनले देखाएको छ। अनुसन्धानकर्ताहरूले नियमित रूपमा रात्रिकालीन सिफ्टमा काम गर्ने व्यक्तिहरूमा मुटुको आकार, मुटुका मांसपेशीहरूको खुम्चिने क्षमता, र मुटु तथा रक्तनलीसम्बन्धी स्वास्थ्यसँग जोडिएका रगतका केही सूचकहरूमा भिन्नता फेला पारेका छन् । यद्यपि, यी परिवर्तनहरू निकै सामान्य छन् र…
‘रात्रीकालीन ड्युटी गर्नेको मुटुमा आउन सक्छ परिवर्तन’ अध्ययन रिपोर्ट

Read Complete Original Article
Published originally on अनलाइन खबर






