राणा प्रधानमन्त्री जुद्ध शमशेर जबराले बनाएको धर्मशालामा पठनपाठन सुरु गरेको विश्व निकेतन माध्यमिक विद्यालय फेरि पुरानै मौलिक र पुरातात्विक स्वरुपमा फर्किने भएको छ। काठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतन माविलाई पुरानै शैलीमा फर्काउन एशियाली विकास बैंक (एडीबी)ले सहयोग गरेको छ। अहिले पुनः पुरानै शैली र पुरातात्विक स्वरुपमा फर्काउन निर्माण सुरु गरिएको छ।&nb...
राणाकालीन पुरातात्विक स्वरुपमा फर्किँदै विश्व निकेनत

Read Complete Original Article
Published originally on नेपालखबर






