राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री सुधन गुरुङलाई बोलाइएको छ । गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयहरूका सम्बन्धमा छलफल गर्नका लागि मन्त्री गुरुङलाई समितिमा बोलाइएको हो ।
राज्यव्यवस्था तथा सुशासन समितिको बैठक आह्वान, गृहमन्त्री गुरुङलाई बोलाइयो

Read Complete Original Article
Published originally on कान्तिपुर






