Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

राजबहादुर शाह बने सबैभन्दा धेरै कर तिर्ने व्यक्ति, संस्थागततर्फ सूर्य नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
राजबहादुर शाह बने सबैभन्दा धेरै कर तिर्ने व्यक्ति, संस्थागततर्फ सूर्य नेपाल
Photo / Coverage: पर्दाफास

सरकारले व्यक्तिगततर्फ सबैभन्दा धेरै कर तिर्ने राजबहादुर शाहलाई सम्मान गरेको छ । मंगलबार राष्ट्रिय कर दिवसको अवसर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शाहलाई सम्मान गरेको हुन् । यस वर्ष व्यक्तिगत आयमा सबैभन्दा धेरै कर तिर्ने व्यक्तिमा राजबहादुर शाह बनेका छन् । आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा आव २०८१–८२ मा सबैभन्दा बढी कर तिर्ने व्यक्ति रहेको घोषणा गरेको हो । जसमा सबैभन्दा बढी कर शाहले तिरेकाले उनलाई सम्मान गरिएको हो । यस पटक निकायहरू मध्ये सबैभन्दा धेरै आयकर तिर्नेमा सूर्य नेपाल प्रा.लि पर्न सफल भएको छ । अघिल्लो वर्ष नेपाल सूर्य नेपालसहित अन्य १९ निकायलाई पनि सम्मानित भएका छन् । हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउने गरिन्छ । कर दिवसका अवसरमा सरकारले विभिन्न विधामा उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मानव बेचबिखन विधेयकमा सांसदहरूको सुझाव- ‘विधेयक पीडित मैत्री हुनुपर्छ, अपाच्य शब्दहरू परिमार्जन गरौँ’
OthersJust now

मानव बेचबिखन विधेयकमा सांसदहरूको सुझाव- ‘विधेयक पीडित मैत्री हुनुपर्छ, अपाच्य शब्दहरू परिमार्जन गरौँ’

मानव बेचबिखन विधेयकलाई थप परिमार्जन गरी पीडित मैत्री बनाउन आवश्यक रहेको सांसदहरूले बताएका छन् । महिला तथा सामाजिक मामिला समितिमा भएको मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन)विधेयक, २०८३ माथिको सैद्धान्तिक छलफलमा उनीहरूले विधेयकलाई अझ परिमार्जन गर्नुपर्नेमा जोड दिएका हुन् । वैदेशिक रोजगारीको आवरणमा हुने मानव बेचबिखन, डिजिटल शोषण, बालश्रम र अन्तरदेशीय संगठित अपराध नियन्त्रणका लागि कानूनी व्यवस्था स्पष्ट र प्रभावकारी बनाउनुपर्ने ...

पर्दाफास
के भएको हो अनिल सिंहलाई ? शुभचिन्तकहरूले गरे ‘स्वास्थ्यलाभको कामना’
OthersJust now

के भएको हो अनिल सिंहलाई ? शुभचिन्तकहरूले गरे ‘स्वास्थ्यलाभको कामना’

बि.सं. ५० को दशकमा उनका गीतले युवापुस्ताको हृदयमा प्रेमिल झङ्कार पैदा गरिदिन्थे । ‘डुब्न देऊ मलाई’, ‘तिम्रो त्यो नयनमा’, ‘इन्जिन गाडीमा’, ‘सक्छौ भने विष देऊ’ जस्ता गीतमा उनीहरू आफ्ना भावना व्यक्त भएको महसुस गर्थे । त्यसैले त क्यासेट प्लेयर र सीडीमा यी गीत खोजीखोजी खरिद गर्थे । धीत मरुन्जेल सुन्थे र प्रेमस्वरूप उपहार आदानप्रदान गर्थे… ...

अनलाइन खबर
यती एयरलाइन्सको सीईओमा युवराज विष्ट नियुक्त
OthersJust now

यती एयरलाइन्सको सीईओमा युवराज विष्ट नियुक्त

१ मंसिर, काठमाडौं । यती एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा युवराज विष्ट नियुक्त भएका छन् । यसअघि उनी कम्पनीमै प्रमुख विजनेश अफिसर (सीबीओ) र उत्तरदायी प्रवन्धकका रुपमा कार्यरत थिए । उनी सन् २००९ देखि नै यस कम्पनीमा आवद्ध छन् । म्यानेजमेन्ट ट्रेनीका रुपमा प्रवेश गरेका उनी यती एयरलाइन्सको नेतृत्वमा पुग्न सफल भएका हुन् । उनीसँग… ...

अनलाइन खबर
‘नेपाल-भारतका समस्या अब कार्पेटमुनि लुकाउन हुन्न, प्रधानमन्त्रीले आँखा जुधाएर कुरा गर्नुपर्छ’
OthersJust now

‘नेपाल-भारतका समस्या अब कार्पेटमुनि लुकाउन हुन्न, प्रधानमन्त्रीले आँखा जुधाएर कुरा गर्नुपर्छ’

हिजोका सन्धि–सम्झौताको ब्यागेज बोक्नैपर्छ। त्यो बोक्दिनँ भन्नु राजनीतिक र कूटनीतिक कच्चापन हुन्छ । यो कुरा नेपाल र भारतले पनि बुझ्नु पर्छ। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play