श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले जेनजी आन्दोलनपछि बिचौलियाको समेत पुस्तान्तरण भएको बताएका छन्। ईलामको माङ्सेबुंग र मिल्लाजुङ दुई गाउँ पालिकाको संयुक्त आयोजनामा भएको हातेमालो कार्यक्रमलाई सम्बोधन गर्दै नेता किरातीले जेनजी आन्दोलन भ्रष्टाचार विरुद्ध भएपनि राजनीति र सत्तामा मात्रै नभइ बिचौलियाको समेत पुस्तान्तरण भएको बताएका हुन्। ‘जेनजी व...
राजनीतिसँगै बिचौलियामा पनि पुस्तान्तरण भयो: किराती

Read Complete Original Article
Published originally on नेपालखबर






