काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँलाई देशका विभिन्न भूभागसँग जोड्ने मुख्य ‘लाइफलाइन’ का रूपमा रहेका नागढुङ्गा–मुग्लिन र नारायणगढ–मुग्लिन सडकखण्डका दर्जनौँ स्थान पहिरोको उच्च जोखिममा परेका छन्। करिब ९५ किलोमिटर लामो नागढुङ्गा–मुग्लिन सडकको...
राजधानी जोड्ने ‘लाइफलाइन’ धरापमा : अस्थायी मर्मतकै भर

Read Complete Original Article
Published originally on रातोपाटी





