काठमाडौं । नेपालमा प्रविधिको विकाससँगै नयाँ सोच, सिर्जनशीलता र नवप्रवर्तनमा आधारित परियोजनाहरू पनि अघि बढिरहेका छन् । स्वास्थ्य, शिक्षा, वातावरण, सुरक्षा, सञ्चार, यातायातदेखि व्यापारसम्मका विभिन्न क्षेत्रमा देखिएका समस्या समाधान गर्ने उद्देश्यले युवाहरूले प्रविधिमा आधारित नयाँ उत्पादन तथा सेवा विकास गरिरहेका छन् । यस्ता नवीन सोच र प्रयासलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको आइसिटी अवार्डले पनि नवप्रवर्तनमा आधारित परियोजनालाई विशेष स्थान दिँदै आएको छ ।आइसिटी अवार्ड २०२६ अन्तर्गत
राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२६ का उत्कृष्ट १५ सेमिफाइनलिस्ट : प्रविधिमार्फत समस्या समाधानको प्रयास

Read Complete Original Article
Published originally on आइसिटी समाचार






