विराटनगर किंग्समा आबद्ध वेस्ट इन्डियन खेलाडी आन्द्रे रसेलले नेपाल प्रिमियर लिगको अर्को खेल पनि खेल्ने भएका छन्। आजको खेलसम्म मात्र खेल्ने भनिए पनि रसेलले अझै एक खेल खेल्ने बताएका हुन्। यसअघि आजसम्म मात्र खेल्ने उनको योजना थिए। नेपालमा रसेलले न्यानो आतिथ्य पाएका छन्। आजको खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्समाथि रोमाञ्चक जित हात पारेको थियो।&...
रसेलले अर्को खेल पनि खेल्ने

Read Complete Original Article
Published originally on नेपालखबर






