Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

रसेलदेखि वार्नरसम्म, एनपिएलमा कसको प्रदर्शन कस्तो ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
रसेलदेखि वार्नरसम्म, एनपिएलमा कसको प्रदर्शन कस्तो ?
Photo / Coverage: फरकधार

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा विदेशी स्टार खेलाडीले आफ्नो प्रभाव देखाउन थालेका छन् । विश्व क्रिकेटका चर्चित खेलाडीहरू कीर्तिपुर मैदानमा उत्रिएसँगै प्रतियोगिताको रौनक बढेको छ । ब्याटिङ र बलिङ दुवैतर्फ केही विदेशी खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् भने केही स्टार अझै आफ्नो लय खोजिरहेका छन् । यसैबीच दक्षिण अफ्रिकाका विस्फोटक ब्याटर डेभिड मिलर पनि बुधबार नेपाल आइपुगेका छन् । विदेशी खेलाडीमध्ये सबैभन्दा प्रभावशाली प्रदर्शन वेस्ट इन्डिजका आन्द्रे रसेलको देखिएको छ । विराटनगर किंग्सबाट खेलिरहेका रसेलले चार खेलमा...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चाडपर्वमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन ऊर्जामन्त्रीको निर्देशन
Latest NewsJust now

चाडपर्वमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तिहार तथा छठ पर्वमा विद्युत् आपूर्ति नियमित र अवरोधरहित बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । प्राधिकरण सञ्चालक समितिको बैठकअघि आज कार्यकारी निर्देशक तथा कर्मचारीहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले चाडपर्वका समयमा बढ्न सक्ने विद्युत् मागको पूर्वानुमान र विश्लेषण गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । उनले मागअनुसार पर्याप्त विद्युत् उपलब्ध गराउन तथा कुनै पनि ...

नेपालन्युज
ऐन कार्यान्वयनको परीक्षण गर्ने संसदीय अभ्यास संस्थागत हुँदै
Latest NewsJust now

ऐन कार्यान्वयनको परीक्षण गर्ने संसदीय अभ्यास संस्थागत हुँदै

काठमाडौँ। नेपालमा ऐन निर्माणपछि त्यसको कार्यान्वयन र प्रभावकारिता परीक्षण गर्ने उत्तर विधायिकी परीक्षण प्रणाली संस्थागत हुँदै गएको छ। राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले ऐन कार्यान्वयन मापन र विधायिकी अन्तरसम्बन्धसम्बन्धी दुई उपसमितिका प्रतिवेदन... ...

रातोपाटी
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त
Latest NewsJust now

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

काठमाडाैँ। सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ। अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई अध्यक्षमा नियुक्त गरेको हो । बुधबार अर्थ... ...

रातोपाटी
त्रिविको ७०५ रोपनी जग्गा फिर्ता
Latest NewsJust now

त्रिविको ७०५ रोपनी जग्गा फिर्ता

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले काठमाडौँ उपत्यकाभित्र आफ्ना नाममा रहेका तर लामो समयदेखि विभिन्न निकाय, सङ्घ–संस्था तथा व्यक्तिद्वारा ओगटेको ७०५ रोपनी जग्गा फिर्ता ल्याएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय र त्रिविको सक्रियतापछि वर्षौंदेखि सम्झौताविपरीत प्रयोग भइरहेका, म्याद सकिएका र बिनास्वीकृति अतिक्रमण गरिएका विश्वविद्यालयका जग्गा फिर्ता ल्याइएको मन्त्री सस्मित पोखरेलल... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play