राष्ट्रिय जनमोर्चाले भोटेकोसी नदीमा आएको बाढीबाट पीडित विभिन्न स्थानका नागरिकलाई राहत वितरण गरेको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ अन्तर्गतका सानो भार्खु र ठूलो भार्खु तथा वडा नं. ६ अन्तर्गत धुन्चेका बाढीपीडित परिवारलाई नगद राहत प्रदान गरिएको जनमोर्चाले जनाएको छ। जनमोर्चा उपाध्यक्ष एवम् पूर्वसांसद दुर्गा पौडेल नेतृत्वको टोलीले सो स्थानका ६७ पीडित परिवार...
रसुवाका बाढीपीडितलाई जनमोर्चाले बाँड्यो नगद राहत

Read Complete Original Article
Published originally on नेपालखबर




![समकक्षी मोदीसँगको वार्तापछि प्रधानमन्त्री शाहले गरेको सम्बोधन [पूर्णपाठ]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/balen-23112026104403-watermarked.jpg)

